फेसियल हाउसको तीज कार्यक्रम : सुजिनाले जितिन् कल्चरल थिम मेकअपको ताज

काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले आयोजना गरेको ‘कल्चरल थिम मेकअप प्रतिस्पर्धा तथा फेसियल हाउस प्रोफेसनल फेसन शो’को ताज सुजिना श्रेष्ठले जितेकी छिन् ।नेपाली महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा फेसियल हाउसले शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित बगानभिल्लामा आयोजना गरेको ‘सेलिब्रेसन अफ कल्चर्स एण्ड तीज दर’ कार्यक्रममा भएको प्रतिस्पर्धामा उनले सो ताज जितेकी हुन् … Continue reading फेसियल हाउसको तीज कार्यक्रम : सुजिनाले जितिन् कल्चरल थिम मेकअपको ताज