काठमाडौंका दुई ब्युटी क्लिनिकमा छापा, प्रहरीलाई जिम्मा लगाइँदै

काठमाडौं । काठमाडौंमा सञ्चालित दुईवटा ब्युटी क्लिनिकमा छापा मारिएको छ । नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डम्र्याटोलोजी सोसाइटीको संयुक्त टोलीले काठमाडौंमा अवस्थित जेनी ब्युटी सैलुन एण्ड ट्रेनिङ सेन्टर र कोजी क्लिनिक अफ कस्मेटिक सर्जरीमा छापा मारेको हो । चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र (लाइसेन्स) नलिएका कारण ती दुई ब्युटी क्लिनिकमा छापा मारिएको हो … Continue reading काठमाडौंका दुई ब्युटी क्लिनिकमा छापा, प्रहरीलाई जिम्मा लगाइँदै