काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।
पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी आङदोर्जी लामाले ४१३ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् भने महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरि घिमिरे ५२७ मत ल्याएर विजयी भएका छन् ।
हेुर्नहोस् सम्पूर्ण विवरण–
