सामाजिक सद्भाव कायम राख्न उद्योग वाणिज्य महासङ्घको अपिल
काठमाडौँ । सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा विगत केही दिनदेखि देखिएको अशान्त वातावरण, झडप र सर्वसाधारणबिच उत्पन्न तनावप्रति नेपाल उद्योग वाणिज्य महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।महासङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ती घटनामा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, झडपमा परी … Continue reading सामाजिक सद्भाव कायम राख्न उद्योग वाणिज्य महासङ्घको अपिल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed