चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा, कुन सामानमा कति छुट पाइन्छ ?

काठमाडौं । सरकारले आज (बिहीबार) देखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।भदौ २३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार दैनिक उपभोग्य सामानमा विशेष छुटसहित ४२ जिल्लाका ६३ स्थानहरूमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार यी पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने छन् । सुपथ मूल्य पसल सञ्चालनका लागि … Continue reading चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनमा, कुन सामानमा कति छुट पाइन्छ ?