‘राजनीति बुझ्न बाँकी छ’ भन्दै अर्थमन्त्रीले गण्डकी प्रदेशलाई ‘अञ्चल’ भनेपछि…
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभामा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ’गण्डकी प्रदेश’लाई ‘गण्डकी अञ्चल’ भनी सम्बोधन गरेपछि राजनीतिक र सामाजिक क्षेत्रमा नयाँ बहस सिर्जना भएको छ।मुलुकमा संघीयताको भविष्य र यसको प्रभावकारितामाथि बहस चलिरहेका बेला जिम्मेवार मन्त्रीको मुखबाट आएको पुरानो प्रशासनिक संरचनाको शब्दलाई अर्थपूर्ण रूपमा हेरिएको छ।आफ्नो सम्बोधनका क्रममा … Continue reading ‘राजनीति बुझ्न बाँकी छ’ भन्दै अर्थमन्त्रीले गण्डकी प्रदेशलाई ‘अञ्चल’ भनेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed