निजी क्षेत्रको महत्त्वप्रति सरकार सचेत छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले लुटतन्त्रबाट मुलुकलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वाग्लेले हालसम्म देशमा सीमित व्यक्ति, संस्थाको हातमा हैकम, भनसुन र आफन्तवादबाट लुट मच्चिरहेको तर रास्वपा सरकारले यसको अन्त्य गर्न लागेको बताएका हुन् ।राजनीतिको केन्द्र मात्र नभएर निजीक्षेत्रमा समेत यस्तो … Continue reading निजी क्षेत्रको महत्त्वप्रति सरकार सचेत छ : अर्थमन्त्री वाग्ले