काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार सवार रहेको गाडीमा राजावादी समूहले आगजनी गरेका छन् ।
बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि उनको गाडी आन्दोलनकारीले आगजनी गरेका हुन् ।
उनी भक्तपुरस्थित निवासमा जाँदै गर्दा गाडीमा आगजनी भएको हो ।
FACEBOOK COMMENTS