काठमाडौं । कमलादीस्थित हामा स्टिलमा आगलागी भएको छ । आज बिहान आगलागी भएको हो ।
उक्त आगो काठमाडौं महानगरपालिका, नेपाली सेनाको दमकलका साथै प्रहरी र स्थानीयको सहयोगमा निभाइएको छ । आगलागीको कारण खुलेको छैन ।
Corporate Khabar
FACEBOOK COMMENTS