बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी

काठमाडौं । ललितपुरको बालकुमारीका एक सरकारी गाडीमा आगजनी गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएको बताइएको छ । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्दै आएको बताइएको छ । गाडीमा आगो लगाएको खबरपछि प्रहरी टोली पनि … Continue reading बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी