काठमाडौं । काठमाडौँको सिनामंगलस्थित काठको गोदाम भएको घरमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ ।
प्रहरीका अनुसार निजी काठ गोदाम रहेको घरमा आगलागी भएको अहिले आगलागी नियन्त्रणमा आएको जनाएको छ । घटनास्थलमा सुरक्षाकर्मीसहित स्थानीयको टोलीले आगो निभाएका थिए ।
गोदाम ईश्वरबहादुर कार्कीको रहेको र आगलागीको कारण भने र क्षति बारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS