काठमाडौं । वीरगंज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ ।
आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्णरूपमा जलेको छ।
सुरक्षाकर्मी र वीरगंज महानगरपालिकाको अग्नि नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो ।
ना५ख ६२१६ र ना५ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले जानकारी दिए ।
FACEBOOK COMMENTS