काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गरेको छ ।
समीक्षा मार्फत संस्थागत निक्षेपकर्तालाई ब्याजमा राहत दिएको छ ।
संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS