हेटौडा । मकवानपुरको लाल बकैया नदीमा जल सतह बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाले बकैया नदीको जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनेहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले साँझ ६ः४० मा नदीमा पानीको सतह २७२.८१ मित्र रहेको र यो बढ्दोक्रममा रहेको जनाएको छ ।
FACEBOOK COMMENTS