जाजरकोट-डोल्पा सडक अवरुद्ध
कर्पोरट खबर
8:24 pm, आइतबार, साउन १८, २०८२
सुर्खेत । जाजरकोटको भिरकुनास्थित जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ ।
आइतबार दिउसो अबिरल बर्षाको कारण जाजरकोटको नलगाड नगरपालिका- १२ भिरकुनास्थित जाजरकोट-डोल्पा सडकमा लेदो सहितको ढुङ्गा माटो आई सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS