बुटवल । सन्धिखर्क–गोरुसिंगे सडकखण्ड अवरुद्ध भएको छ ।
मंगलबार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरस्थित सडक खण्डमा पहिरो झरी सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यस सडक खण्डमा यस अघि सोमबार साँझ घुम्ती नजिकै सडकमाथि बाट लेदोसहितको पहिरो झरी सडक अवरुद्ध भएको थियो ।
FACEBOOK COMMENTS