काठमाडौं । दुई दिन परेको बर्षाले देशभरका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था इप्पानले संकलन गरेको तथ्यांक अनुसार हालसम्म १०५.४ मेगावाटका १३ जलविद्युत योजनाको उत्पादन बन्द भएको छ भने निर्माधीन
रहेका ९३ मेगावाटका ५ जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ ।
बाढी पहिरोले धेरै इलाम र पाँचथरका जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
FACEBOOK COMMENTS