फ्लाइङ् ट्याक्सी : उड्नलाई होइन, हेर्न चाहिँ पाइन्छ !

काठमाडौं । यति बेला नाडा अटो शोको बारेका हट केक बनिरहेको छ ‘फ्लाइङ् ट्याक्सी’ अर्थात् उड्ने कार ।कल्पना मात्र गर्न सकिने फ्लाइङ् ट्याक्सी अब नाडा अटो शोमा प्रत्यक्ष हेर्न पाइने भएको छ । चाङ्गान अटोमोबाइलले निर्माण गरेको यो फ्लाइङ ट्याक्सी भोलिदेखि सुरू हुने नाडा अटो शो, २०८२ मा प्रदर्शन गरिँदैछ ।नाडा अटो शोका लागि एमएडब्ल्यू … Continue reading फ्लाइङ् ट्याक्सी : उड्नलाई होइन, हेर्न चाहिँ पाइन्छ !