महासंघ निर्वाचन : जिल्ला/नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ विजयी

सारांश Generated by AI. Editorially reviewed. कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ एफएनसीसीआईको जिल्ला/नगर उपाध्यक्षमा विजयी भएका छन्। शर्माले ८७ र श्रेष्ठले ८० मत प्राप्त गरी अन्य दुई प्रतिस्पर्धीलाई पछि पारे। काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को जिल्ला/नगर उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठ विजयी भएका छन् ।मंगलबार सम्पन्न निर्वाचनको … Continue reading महासंघ निर्वाचन : जिल्ला/नगर उपाध्यक्षमा शर्मा र श्रेष्ठ विजयी