मुरारकाले महासंघलाई क्लवमा परिणत गर्न खोजेपछि बबाल

 काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा सधैँ नै विवादित विषय बन्ने गरेको छ । “महासंघलाई सबै जिल्ला नगरबाट समेत नेतृत्वमा आउन सक्ने बातावरण बनाउने वा केहि व्यवसायको मात्र हालि मुहालि बनाउने ” यहि विवादले अहिले महासंघ फेरि तातिएको छ ।अहिले पशुपति मुरारका समुहले आफ्नो स्वार्थसिद्ध गर्न अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नरहने … Continue reading मुरारकाले महासंघलाई क्लवमा परिणत गर्न खोजेपछि बबाल