बिजुली काटिएको उद्योगको लाइन जोड्न र थप उद्योगमा नकाट्न महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान नभएसम्मका लागि कुनै पनि उद्योगको बिजुली नकाट्न सरकार र सरोकारवाला निकायहरूसँग आग्रह गरेको छ । आज सोमबार विज्ञप्ति जारी गर्दै महासंघले विषयमा अन्तिम टुंगो नलागेसम्म विद्युत् लाइन काटिएका उद्योगको लाइन जोड्न र अन्य उद्योगको लाइन नकाट्न विद्युत् प्राधिकरण र अन्य सरोकारवाला निकायहरूसमक्ष आग्रह … Continue reading बिजुली काटिएको उद्योगको लाइन जोड्न र थप उद्योगमा नकाट्न महासंघको आग्रह