पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिबाट निजी क्षेत्र निराश छ : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले पहिला गिरफ्तार गर्ने र त्यसपछि मात्रै समस्या पहिल्याउने सरकारी एजेन्सीहरूको प्रवृत्तिले नेपालका समग्र उद्योगी तथा व्यवसायीहरू निरुत्साहित भएको बताएको छ । सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै महासंघले मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड एवम् पक्राउले झनै निराश र … Continue reading पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिबाट निजी क्षेत्र निराश छ : महासंघ