कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले भन्यो– उजुरीकै भरमा पक्रिएर थुन्ने कामले राम्रो सन्देश दिएन (विज्ञप्ति)

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति निजी क्षेत्रले आपत्ति प्रकट गरेको छ । आज बिहीबार नेपाल उद्योगा वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको हो । ‘सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग … Continue reading कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले भन्यो– उजुरीकै भरमा पक्रिएर थुन्ने कामले राम्रो सन्देश दिएन (विज्ञप्ति)