उद्योग वाणिज्य महासंघमा उमेदवारी घोषणा गर्दै ढकाल समूह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा सुरू भएको छ ।हाल वस्तुगत तर्फका उपाध्यक्ष रहेका हेमराज ढकालको समूहले भोलि सोमबार विभिन्न पदमा उम्मेदवारी घोषणाको तयारी गरेको छ ।उम्मेदवारी घोषणाका लागि सो समूहले भोलि अपराह्न ४ बजे होटेल याक एण्ड यतिमा विशेष कार्यक्रम आयोजना गर्न लागेको छ । उक्त कार्यक्रममार्फत … Continue reading उद्योग वाणिज्य महासंघमा उमेदवारी घोषणा गर्दै ढकाल समूह