महिला उद्यमी सशक्तीकरणका लागि सौन्दर्यविद् कमला श्रेष्ठको उम्मेदवारी घोषणा
काठमाडौं । महिला उद्यमी क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को महिला उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन् ।सौन्दर्य व्यवसायमार्फत व्यावसायिक पहिचान निर्माण, तालिम, नेटवर्किङ, सामाजिक चेतना अभिवृद्धि तथा ग्रामीण महिलामाझ उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा क्रियाशील रहँदै आएकी श्रेष्ठले महासंघको भावी नेतृत्वका लागि उम्मेदवारी खर्ता गराएकी हुन् । … Continue reading महिला उद्यमी सशक्तीकरणका लागि सौन्दर्यविद् कमला श्रेष्ठको उम्मेदवारी घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed