एफएनसीसीआई निर्वाचन : नरेशलाल श्रेष्ठको समूहद्वारा औपचारिक रूपमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको छ ।समूहले नयाँ विधानअनुसार हुने निर्वाचनका लागि उपाध्यक्षसहित १७ सदस्यीय टोली आज सोमबार सार्वजनिक गरेको हो । उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फ उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ … Continue reading एफएनसीसीआई निर्वाचन : नरेशलाल श्रेष्ठको समूहद्वारा औपचारिक रूपमा उम्मेदवारी घोषणा