एफएनसीसीआईमा नयाँ नेतृत्व : ७३ पदका लागि ७६ जनाले लिए सपथ (विवरणसहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नवनिर्वाचित कार्यसमितिले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेको छ ।महासंघको केन्द्रीय कार्यालय टेकुमा आयोजित विशेष समारोहमार्फत अध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षहरू कृष्ण प्रसाद शर्मा, दिल सुन्दर श्रेष्ठ, नरेश लाल श्रेष्ठ र प्रवल जंग पाण्डेसहितको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेको हो ।नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्र प्रसाद … Continue reading एफएनसीसीआईमा नयाँ नेतृत्व : ७३ पदका लागि ७६ जनाले लिए सपथ (विवरणसहित)