निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

दोलखा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरे । ‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरोत्थानका लागि व्यवसाय र व्यवसायिक गतिविधिहरुलाई … Continue reading निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न महासंघका वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह