एफएनसीसीआईमा निर्वाचन सरगर्मी : घिमिरे समूहद्वारा भड्किलो खर्चको सट्टा अर्थतन्त्रकेन्द्रित एजेण्डामा बहस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा नयाँ नेतृत्वका लागि रस्साकस्सी तीव्र बन्दै गएको छ ।आगामी २८ र २९ गते हुने महासंघको ६०औँ वार्षिक साधारण सभामार्फत नेतृत्वमा पुग्न हालसम्म दुईवटा समूहले दाबी प्रस्तुत गरेका छन् । वर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले हेमराज ढकाल र ‘वेटिङ प्रेजिडेन्ट’ समेत रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले शिव … Continue reading एफएनसीसीआईमा निर्वाचन सरगर्मी : घिमिरे समूहद्वारा भड्किलो खर्चको सट्टा अर्थतन्त्रकेन्द्रित एजेण्डामा बहस