उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन वर्ष नजिकिँदै जाँदा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र बन्दै गएको छ ।यद्यपि यो वर्ष महासंघको निर्वाचन हुने भए पनि अध्यक्ष पदका लागि भने प्रतिस्पर्धा नहुने स्पष्ट भइसकेको छ ।अघिल्लो निर्वाचनमै ‘अपकमिङ प्रेसिडेन्ट’का रूपमा अञ्जन श्रेष्ठ निर्वाचित भइसकेकाले अध्यक्ष पदको निर्वाचन आगामी तीन वर्षपछि हुने साधारण … Continue reading उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र