विद्युत् महसुल नतिर्ने लविङमा नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको काम सरकारलाई तिर्नुपर्ने बक्यौदा नतिर्ने लविङमै बित्न थालेको छ । अर्बौं रूपैयाँ बक्यौदा भएका व्यवसायीहरू करोडौ खर्च गरेर नेपाल उद्योग वाणिज्य संघको नेतृत्वमा बस्ने र आफूहरूले राज्यलाई तिर्न पर्ने रकम नतिर्ने गरेका छन् । यस्तै लविङका लागि अहिले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वध्यक्ष तथा विशिष्ठ सदस्य पशुपति मुराका … Continue reading विद्युत् महसुल नतिर्ने लविङमा नेपाल उद्योग वाणिज्य महासंघ