मुरारकाको सिमेन्ट कम्पनीले तिर्न बाँकी विद्युत् महसुलका लागि एफएनसीसीआईको रुवावासी !

काठमाडौं । अहिले निजी क्षेत्रका अधिकांश संघसंस्थाहरू उद्योगी व्यवसायीका लागि कोरोना भाइरसविरुद्धको खोपमा प्राथमिकता खोजिरहेका छन् भने केही संस्थाहरू कोरोनाका कारण भएको क्षति कम गर्न प्याकेजमा राहतको माग गरिरहेका छन् ।   तर, निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) भने विशिष्ठ सदस्य पशुपति मुराकाको एउटा उद्योगले तिर्न बाँकी नतिरेको १ अर्ब ११ … Continue reading मुरारकाको सिमेन्ट कम्पनीले तिर्न बाँकी विद्युत् महसुलका लागि एफएनसीसीआईको रुवावासी !