साना उद्योगको विकास र प्रवर्द्धनमा बजेट मौन रहनु दुःखद : घरेलु तथा साना उद्योग महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)ले सरकारले प्रस्तुत गरेको बजेट अर्थतन्त्रको मेरुदण्ड साना उद्योगको विकास र प्रवर्द्धनका लागि मौन रहनु दुःखदायी भएको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि नेपाली मौलिक वस्तु अल्लो र ढाकाबाट निर्मित स्वदेशी झोला प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन दिदै नयाँ परम्पराको थालनी मार्फत बजेट सार्वजनिक गरेकोमा … Continue reading साना उद्योगको विकास र प्रवर्द्धनमा बजेट मौन रहनु दुःखद : घरेलु तथा साना उद्योग महासंघ