औद्योगिक व्यापार मेलाको नारा– ‘खोजौं नेपाली, रोजौं नेपाली, नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’

काठमाडौं । नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ ।आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले हिजो बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भएको जाजकारी दिएको हो ।स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते … Continue reading औद्योगिक व्यापार मेलाको नारा– ‘खोजौं नेपाली, रोजौं नेपाली, नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’