काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं जिल्लाको सोह्रखुट्टे स्थित नेपाल वरिष्ठ नागरिक समाजद्वारा संचालित वृद्धाआश्रममा खाद्यान्न तथा अन्य सामाग्री सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख रिकभरी विभाग प्रमुख तथा स्थानीय महानुभावको उपस्थिति रहेको थियो ।
बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ ।
FACEBOOK COMMENTS