भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
कर्पोरट खबर
10:27 pm, आइतबार, कात्तिक ११, २०८१
काठमाडौं । नेपाल साफ माहिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा भारतलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।
अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।

FACEBOOK COMMENTS