अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल म्यानमारसँग पराजित
कर्पोरट खबर
8:40 pm, बुधबार, फाल्गुन १४, २०८१
काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको पराजित भएको छ ।
खेलमा नेपालले ६२ औँ मिनेटमा गोल खाँएको थियो । त्यस लगत्तै अर्को गोल नेपालले खायो । नेपालले म्यानमारलाई गोल गर्न सकेन ।



FACEBOOK COMMENTS