काठमाडौं । एसियन कप २०२६ छनोट अन्तर्गतको निर्णायक खेलमा नेपाली महिला फुटबल टोलीले उज्बेकिस्तानसँग ३(३ गोलको बराबरी खेलेका छन् ।
पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा सावित्रा भण्डारीको ह्याट्रिकमार्फत २ गोल गर्दै ३(३ को बराबरी बनाएको हो ।
FACEBOOK COMMENTS