पूर्वअतिरिक्त स्वास्थ्य सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव संगीता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी मागेको छ ।स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा विशेषले बुधबार मिश्राविरुद्ध ५ लाख धरौटी मागेको हो ।१ कात्तिक २०८२ मा अख्तियारले मिश्रासहित १४ जनाविरुद्ध १४ करोड ६ लाख ८५ हजार ५ सय रुपैयाँ … Continue reading पूर्वअतिरिक्त स्वास्थ्य सचिव मिश्रासँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed