पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ बाट सम्मानित (तस्बिरहरू)

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान–२०८०’ बाट सम्मानित भएका छन् ।साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा स्थापित सो सम्मान नेपाल जनप्रशासन सङ्घले श्रेष्ठलाई प्रदान गरेको हो ।दुई लाख रुपैयाँ नगद राशिसहित २१औं संस्करणको सम्मान पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई प्रदान गरिएको हो ।काठमाडौंको सोल्टी होटेलमा आज बिहीबार आयोजित भव्य समारोहका बीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उनलाई सो … Continue reading पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ बाट सम्मानित (तस्बिरहरू)