पूर्वउर्जामन्त्री खड्कालाई म्याद थपका लागि जिल्ला अदालतमा ल्याइयो

काठमाडौं । पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धिकरण मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा पेस गरिएको छ । खड्कालाई केहीबेर अघि जिल्ला अदालतमा पेस गरिएको हो ।पूर्वऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो ।गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र … Continue reading पूर्वउर्जामन्त्री खड्कालाई म्याद थपका लागि जिल्ला अदालतमा ल्याइयो