खराब पक्ष भएको व्यवस्थालाई फ्याँक्नुपर्छ : पूर्वराजा
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवास्थातर्फ संकेत गर्दै खराब पक्ष बोकेको व्यवस्थालाई फ्याँक्नुपर्ने बताएका छन् ।७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार एक भिडियो सन्देश जारी गर्दै पूर्वराजाले यस्तो धारणा व्यक्त गरेका हुन् ।सन्देशमा पूर्वराजाले जुनसुकै व्यवस्थाका पनि राम्रा पक्षलाई मात्र लिनुपर्ने र नराम्रा पक्षलाई त्याग्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, … Continue reading खराब पक्ष भएको व्यवस्थालाई फ्याँक्नुपर्छ : पूर्वराजा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed