गोरखाबाट पूर्वराजाको सन्देश– मेरो सक्रियतादेखि कोही डराउनु पर्दैन

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियतालाई लिएर कोही पनि डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । फागुन २५ गते काठमाडौँमा भएको प्रदर्शनपछि शनिबार गोरखा पुगेका पूर्वराजा शाहले आफ्नो कारण कसैले केही गर्न डराउनु नपर्ने स्पष्ट पारेका हुन् । अहिले देशमा शान्ति चाहिएको बताउँदै उनले ‘देशमा विकास होस्, सबै सुखी र समृद्धि हून्’ भन्ने कामना गरे … Continue reading गोरखाबाट पूर्वराजाको सन्देश– मेरो सक्रियतादेखि कोही डराउनु पर्दैन