गोरुसिंगे जंगलभित्र छिरेका पूर्वमेयर सिंह अझै सम्पर्कविहीन

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह शुक्रबारदेखि गोरुसिंगे जंगलमा सम्पर्कविहीन भएका छन्। उनको मोटरसाइकल भेटिए पनि प्रहरीले कुकुर, ड्रोन र टोली परिचालन गर्दा पनि हालसम्म उनको पत्तो लागेको छैन। काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएको तीनसम्म पनि उनको पत्तो लागेको छैन ।सिंह शुक्रबार कपिलवस्तुको गोरुसिंगे … Continue reading गोरुसिंगे जंगलभित्र छिरेका पूर्वमेयर सिंह अझै सम्पर्कविहीन