पूर्वमन्त्री बस्नेतसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो
काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ सकिएको छ ।मंगलबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ सकिएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि ३ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।पूर्वमन्त्री बस्नेतमाथि कुनै अध्ययनविना सोझै … Continue reading पूर्वमन्त्री बस्नेतसहितको भ्रष्टाचार मुद्दामा सुनुवाइ सकियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed