काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी भएको सर्वोच्च अदालतको भवनमा अवलोकन गरेकी छन् ।
शुक्रबार सर्वोच्च परिसर पुगेर भण्डारीले अदालतको भवनको क्षतिको अवलोकन गरेकी हुन् । भण्डारीले यसअघि आन्दोलनका क्रममा क्षति पुगेको सिंहदरबारको पनि अवलोकन गरेकी थिइन् ।
FACEBOOK COMMENTS