भेप प्रकरणमा पूर्वसभामुख महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो ।महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग … Continue reading भेप प्रकरणमा पूर्वसभामुख महरा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed