फरार खगेन्द्र सुनार बयानका लागि अदालतमा उपस्थित
काभ्रेपलाञ्चोक । श्रममन्त्रीमा सिफारिस भएर शपथ खान नपाएका खगेन्द्र सुनार काभ्रे अदालतमा बयानका लागि हाजिर भएका छन् ।अधिवक्ता मनिषा गौतमको जाहेरीमा विद्युतीय कारोबार मुद्दाका फरार प्रतिवादी रहेका सुनारलाई काभ्रे अदालतले गत साउन ५ गते नै दैलेख प्रहरीलाई पक्राउको अनुमतिसहित पक्राउ पुर्जी काटेको थियो ।गौतमले आफूलाई सुनारले सामाजिक सञ्जालमा गरेको गालीगलौजसहितको स्क्रिन सटको प्रमाण राखेर विद्युत … Continue reading फरार खगेन्द्र सुनार बयानका लागि अदालतमा उपस्थित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed