काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।
महासघका अनुसार मंगलबार चाँदी प्रतितोला एक हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS