काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।
हिजो (बिहीबार) छापावाल सुन प्रतितोला १ लाख ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आज चाँदी ५ रुपैयाँ बढेको हो ।
FACEBOOK COMMENTS